पूर्वमन्त्री किरण गुरुङ तनहुँ २ बाट सिफारिस

समाधान संवाददाता २०७९ भदौ १९ गते १७:१८

पोखरा ।
प्रतिनिधिसभा निर्वाचका लागि नेकपा एमाले तनहुँ क्षेत्र नम्बर २ ले पूर्वमन्त्री किरण गुरुङलाई सिफारिस गरेको छ । गुरुङ सहित सांसद केदार सिग्देल र विष्णु पराजुली अधिकारी सिफारिस भएका छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गुरुङ २०७४ सालको निर्वाचनमा प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया