हाम्रो नेपाली पार्टी– लौरो अभियानको चुनावी गीत सार्वजनिक (भिडिओ सहित)

समाधान संवाददाता २०७९ कार्तिक ६ गते १७:५३

पाेखरा ।

हाम्रो नेपाली पार्टीले आफ्नो चुनावी गीत सार्वजनिक गरेको छ ।

स्थानीय चुनावपछि लौरो चुनाव चिन्ह लिएर निर्वाचन आयाेगमा दर्ता भएको उक्त पार्टीले आफ्नो चुनावी पहिलो गित सार्वजनिक गरेको हो ।
आसन्न निर्वाचनमा –हाम्रो नेपाली पार्टी–ले देशका विभिन्न ठाउँबाट उम्मेदवार उठाएको छ । मतदातासँग मत माग्न गीत मार्फत सेन्देश दिएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया