गाेरखा ५का वडाध्यक्ष रानाकाे मृत्यु

समाधान संवाददाता २०७९ कार्तिक ११ गते ८:५१

पोखरा ।

गाेरखामा एक जना वडाध्यक्षकाे मृत्यु  भएकाे छ । गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार  मृत्यु भएको हो ।

घरमा एक्लै भएकाे अवस्थामा बेहाेस भएपछि गोरखा अस्पताल लगिएकाेमा डाक्टरले मृत घाेषणा गरेका हुन् । मृत्युको खास कारणभने अहिलेसम्म खुलेको छैन ।
तिहारकाे दिन श्रीमती माइत गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए । 

Advertisement

तपाईको प्रतिक्रिया