यस्तो छ नेकपा एमाले गण्डकी प्रदेशकोे चुनावी प्रतिवद्धता (पूर्णपाठ)

समाधान संवाददाता २०७९ कार्तिक १३ गते ९:४२

पोखरा ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गण्डकी प्रदेशले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार एक रेष्टुरेन्टमा प्रदेश कमिटीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छ । ‘ सुशासन, समृध्दि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार भन्ने नाराका साथ एमाले गण्डकीले आफ्नो घाषणा पत्र सार्वजनिक गरेका हो ।

तपाईको प्रतिक्रिया