आचारसंहिता पालना गर्न निर्वाचन कार्यालय पोखराको अनुरोध

समाधान संवाददाता २०७९ कार्तिक २१ गते १९:३७

पोखरा ।
निर्वाचन कार्यालय पोखराले निर्वाचनको आचारसंहिता पालना गर्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई अनुरोध गरेको छ ।

कार्यालयले सोमबार विज्ञप्ती जारी गर्दै आचारसंहिताको अनुगमन भइरहेकाले पालना गर्न अनुरोध गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया