बागलुङमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित

समाधान संवाददाता २०७९ मंसिर ४ गते १५:५१

पोखरा ।
बागलुङको जैमिनी नगरपालिका ४ स्थित जनता मावि मतदानस्थल को मतदान स्थगित गरिएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया