कास्की–२ को मतगणना सुरु : प्रतिनिधि सभामा स्वतन्त्र पार्टीकाे अग्रता

समाधान संवाददाता २०७९ मंसिर ५ गते ६:४५


पाेखरा ।

निर्वाचन कार्यालय कास्की  क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा १५ वडा नम्बरबाट काेलपाटनकाे मतपेटिकाबाट गणना सुरू भएकाे हाे ।

प्रतिनिधि सभा चुनावतर्फ 9 सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता छ । उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका हुन्। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले २ सय११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया