तनहुँ २ मा कांग्रेसको फराकिलो अग्रता

समाधान संवाददाता २०७९ मंसिर ५ गते १५:१२

पोखरा ।
प्रनिनिधि सभा तनहुँ २ मा नेपाली कांग्रेसका शंकर भण्डारी ७३६ मत सहित अग्रता लिएका छन् । नेकपा एमालेका किरण गुरुङ ४२६ मत प्राप्त गरेका छन् भने
राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २४२ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया