कास्की ३ मा एमालेलाई झिनाे अग्रता, घण्टी दाेश्राे हुँदा गठबन्धन धेरैपछि

समाधान संवाददाता २०७९ मंसिर ५ गते १६:१०

पाेखरा ।

कास्की निर्बाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएकाे छ । याे क्षेत्रमा पनि अनपेक्षित रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेकाे छ ।

नेकपा एमालेका उमेद्वार दामाेदर पाैडेल बैरागीले ५७८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी रास्वपाका याेगराज पाैडेलले ५५९ मत पाएका छन् । यी दुइबीच १९ मतकाे अन्तर छ ।

Advertisement

सत्ता गठबन्धनका तर्फबाट उमेद्वार बनेका नेकपा माओवादी केन्द्रका रामजी बरालले २२८ मत मात्र पाएका छन् । याे पाेखरा महानगर पालिका वडा नम्बर १ काे मत हाे । यहाँबाट राप्रपाका उमेद्वारले ११३ भाेट ल्याएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया