मनाङमा एमाले अगाडि

समाधान संवाददाता २०७९ मंसिर ५ गते १६:५३

मनाङ ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ ।

अपराह्न २ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका पाल्देन छेवाङ गुरुङले २५८ मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २०९ प्राप्त गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया