कास्की ३ मा पनि घण्टीलाई अग्रता

समाधान संवाददाता २०७९ मंसिर ५ गते १७:१५

पाेखरा ।

देशभरबाट अनपेक्षित मत पाइरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पनि अग्रता कायम गरेकाे छ । यसअघि निर्बाचन क्षेत्र नम्बर २ मा अग्रता लिइरहेकाे छ ।

प्रतिनिधि सभा २५०० मत गन्दा घण्टी चिन्हका योगराज पौडेल १०२४ पाएका छन् । सुर्य चिन्हका दामोदर बैरागीले ८३८ हसिया हतौडा चिन्हका रामजी बराल जीवन ४३८ मत पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया