कास्की २ मा माधव कँडेल अगाडी

समाधान संवाददाता २०७९ मंसिर ५ गते १७:२१

पोखरा ।
प्रतिनिधि सभा कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कडँले सुरुवात देखि नै अग्रता लिएका छन् । २९८९ मतगणना हुँदा उनले ९०१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका विद्या भट्टराई ७१३ मत प्राप्त गरि दोस्रो स्थानमा छन् । नेकपा समाजवादीका श्रीनाथ बरालले ४९६ मत लिएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले ४७० मत लिए ।

तपाईको प्रतिक्रिया