कास्की १ मा एमालेका मनबहादुरलाई ३ मतकाे अग्रता

समाधान संवाददाता २०७९ मंसिर ५ गते १७:२८

पाेखरा ।

कास्की निर्बाचन क्षेत्र नम्बर १ मा मतगणना जारी छ । मादी गाउँ पालिकाकाे वडा नम्बर ९ काे मत गन्दा एमालेका उमेद्वारले झिनाे अग्रता लिएका छन् ।

निर्वाचन अपडेट :

Advertisement

प्रतिनिधि सभा कास्की १ प्रारम्भिक मत : कुल ८ सय ७२ गणना हुदा रुख ( किशोर दत्त बराल ) : ३ सय ८१ सूर्य ( मन बहादुर गुरुङ) ३ सय ८४

प्रदेश सभा

Advertisement

कास्की क्षेत्र नम्बर १(२ ) मा ८७२ गणना हुदा सुर्य( बेद बहादुर श्याम )४१३ रुख ( दिपक गुरुङ ) ३७६

तपाईको प्रतिक्रिया