कास्की ३ मा योगराजको अग्रता, दामोदर दोस्रो

समाधान संवाददाता २०७९ मंसिर ५ गते १७:५३

प्रतिनिधि सभा सदस्य कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ९२७ मत ल्याएका छन् । ८४४ मत सहित एमालेका दामोदर बैरागी दोस्रो स्थानमा छन् । माओवादीका रामजीप्रसाद बरालले ३५२ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया