तनहुँ १ मा रामचन्द्र पौडेल अगाडी

समाधान संवाददाता २०७९ मंसिर ५ गते १७:५९

पोखरा ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ मा अग्रता लिएका छन् । पौडेलले १६१ मत पाएका छन् ।

नेकपा एमालेका एकबहादुर राना मगरले १०६ मत ल्याउँदै उनलाई पछ्याएका छन् । स्वतन्त्र उम्मेदवार गोबिन्दराज जोशी ४१ मत पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया