लमजुङमा पृथ्वीसब्बा गुरुङ अघिअघि देव गुरुङ पछिपछि

समाधान संवाददाता २०७९ मंसिर ५ गते १८:३५

पोखरा ।
प्रतिनिधिसभा तर्फ लमजुङमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अग्रणी स्थानमा छन् । उनले २५ सय ८ मत ल्याएर अगाडि छन् ।

भने उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देव गुरुङ २ हजार ८७ मत ल्याएर दोस्रो स्थानमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया