राजा फर्काउछु भन्ने रवीन्द्र मिश्र पराजित, प्रकाशमान विजयी

समाधान संवाददाता २०७९ मंसिर ६ गते ७:२३

पाेखरा ।

देश माथि नरेश भन्ने नारासहित चुनावमा हाेमिएका रवीन्द्र मिश्रलाई काठमाण्डाैं १ का जनताले हराइदिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका हुन् ।

Advertisement

सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया