कास्की २ मा १५० मतले कँडेल अगाडी

समाधान संवाददाता २०७९ मंसिर ६ गते १२:३८

पोखरा ।
प्रतिनिधि सभा कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ३५४९ मत पाएका छन् । नेकपा एमालेका विद्या भट्टराईले ३३९९ मत पाएका छन् भने जनता समाजवादी पार्टीका श्रीनाथ बराल २३८८ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया