प्रचण्ड चार हजार बढि मतले अगाडी

समाधान संवाददाता २०७९ मंसिर ६ गते १३:११

पोखरा ।
गोरखा २ प्रतिनिधि सभामा १० हजार ४३६ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड) ले ५ हजारर ९८१ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार ६८४ मत पाएका छन् । नेकपा एमालेका अब्दुस सलाम मियाँले १ हजार ४३८ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया