बागलुङ १ मा ९१ मतले चित्रबहादुर केसी अगाडी

समाधान संवाददाता २०७९ मंसिर ६ गते १४:२१

पोखरा ।
बागलुङ– १ प्रतिनिधि सभा मतगणना
जम्मा मतगणनाः ११४६९
राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी– ४१६४
नेकपा एमाले सूर्य पाठक ४०७३
राष्ट्रिय स्वतन्त्र पार्टी खिमानन्द कंडेल– २५२५

बागलुङ – १ प्रदेश सभा (ख) मतगणना
जम्मा मतगणनाः १२९२२
नेपाली काँग्रेस डिल्लीराम सुवेदी– ७४७३
नेकपा एमाले नवराज पौडेल– ४६८९

Advertisement

तपाईको प्रतिक्रिया