कास्की ३ (क) मा एमाले दोब्बर मतले अगाडि

समाधान संवाददाता २०७९ मंसिर ६ गते १४:४३

पोखरा ।
एमालेका गणेशमान गुरुङ ६ हजार १८१ मत पाएका छन् । माओवादी केन्द्रका दुर्गा दत्त भण्डारी ३ हजार ५४७ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया