कास्की २ मा एमालेकी विद्या अगाडि

समाधान संवाददाता २०७९ मंसिर ६ गते २०:०४

पाेखरा ।

कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले  अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार भट्टराई  ५ हजार ५ सय ८९ ल्याए अग्रता  कायम गरेकी हुन् । उनले ५६१ मत पाएका छन् ।  उनलाई राष्ट्रिय स्वतन्त्र  पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९३ मत पाएका हुन् । यस्तै , तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल  छन् । उनले  ३ हजार ३ सयल६७  मत पाएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया