म्याग्दीको प्रदेश (ख) मा माओवादीका जुग्जाली विजयी

समाधान संवाददाता २०७९ मंसिर ६ गते २२:०८


पाेखरा ।

नेकपा माओवादीले केन्द्रले गण्डकी  प्रदेश सभामा खाता खाेलेकाे छ ।

म्याग्दीको प्रदेश सभा (ख) मा सत्ता  नेकपा माओवादीका रेशम जुग्जाली विजयी भएका छन् ।  उनले १ सय १ मत जित हात पारेका हुन् ।

Advertisement

 उनले   ९ हजार ४ सय ५४ मत प्राप्त गर्दा  नेकपा एमालेका   यामबहादुर गर्बुजाले  ९ हजार ३५३ मत ल्याए । 

Advertisement

तपाईको प्रतिक्रिया