मतपत्रमा प्रदेश खारेजीकाे माग

समाधान संवाददाता २०७९ मंसिर ६ गते २२:२७

पाेखरा ।
प्रदेश संरचना खर्चीलाे देखिएपछि  वेलावेला संघीयता खारेजीकाे छिटफुट आवज उठिरहेकाे छ। तर  मंगलबार तनहुँमा २ (१) काे मत गणना हुँदै गर्ला ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएकाे तनहुँ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।

Advertisement

तपाईको प्रतिक्रिया