कास्की ३ (क) मा एमालेका गणेशमान गुरूङ विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते १६:५२

पोखरा ।
गण्डकी प्रदेशसभामा कास्की ३ (क) मा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । गुरुङले १४ हजार ४ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार दुर्गादत्तले भण्डारीले ९ जहार ६ सय ६२ ल्याए ।

यस्तै, राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत ल्याए ।

Advertisement

तपाईको प्रतिक्रिया