माओवादीबाट गण्डकीका मुख्यमन्त्रीका दाबेदार चुमान विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते १९:२६

पोखरा ।
तनहुँ १ ख मा माओवादी उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् ।

उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् । चुमनले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए ।

चुमनले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् । चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया