म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते २३:०७


पाेखरा  ।

प्रतिनिधिसभा सदस्य  कांग्रेसका खमबहादुर गर्बुजा  विजयी भएका छन् । उनले २४ हजार २१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका हरीकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत पाए ।

गर्बुजाकाे तेस्रो प्रयासमा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया