म्याग्दी १(१) मा माओवादीका हरि भण्डारी विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते २३:४०


पाेखरा ।
गण्डकी प्रदेश सभामा माओवादीकाे एक सिट थपिएकाे छ । म्याग्दीको १ को (१) मा माओवादी केन्द्रका हरि भण्डारी विजयी भएका छन् । उनले १२ हजार ७ सय ४० मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका देवेन्द्रबहादुर कटुवालले ११ हजार ७ सय ६५ मत पाएका थिए ।

तपाईको प्रतिक्रिया