स्याङ्जा १(१) मा एमालेकी सीता सुन्दास विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते २३:४९


पाेखरा ।

एमालेबाट स्याङ्जा १(१) मा एमालेकी उम्मेदवार बनेकी सीता सुन्दास विजयी भएका छन् । उनले माओवादी नेतृ अमृता थापामगरलाई हराएकी हुन् ।

सुन्दासले १४ हजार ६९० मत ल्याएर विजयी भएकी हुन् ।अमृताले १३ हजार २६६ मत पाइन् ।

Advertisement

अमृता २ पटक संघीय सांसद भइसकेकी छन् । यससँगै एमालेले प्रदेशसभामा ७ सिट जितेको छ । कांग्रेसले १० सिट जितेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया