कास्की २ ‘२’ मा कांग्रेसका थापा विजयी

समाधान संवाददाता २०७९ मंसिर ८ गते ६:३८

पोखरा
गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । उनी कास्की २ ‘२’ बाट विजयी भएका हुन् । एमालेकी मिना गुरुङलाई १ हजार ३ सय १० मतान्तरले पराजित गरेका हुन् ।

थापाले ९ हजार २ सय ७९ र गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गरे । राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरे .।

विन्दुकुमार थापा दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हु्न् ।

Advertisement

तपाईको प्रतिक्रिया