पर्वतबाट पदम गिरी निर्वाचित

समाधान संवाददाता २०७९ मंसिर ८ गते ९:१५

पाेखरा ।

प्रतिनिधिसभा सदस्यमा पर्वतबाट नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् ।

उनले निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई परालित गरेका हुन् । गिरीले जाेशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका हुन् ।
गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।

Advertisement

तपाईको प्रतिक्रिया