कास्की ३ मा एमालेका दामोदरको अग्रता

समाधान संवाददाता २०७९ मंसिर ८ गते १५:५६

पोखरा ।
कास्की ३ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर वैरागी अगाडी छन् । उनले १८ हजार १८७ मत ल्याएका छन् । माओवादी केन्द्रका रामजीप्रसाद बराल १२ हजार ७५९ मत सहित दोस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ९ हजार ४१७ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया