कास्की ३ बाट  एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

समाधान संवाददाता २०७९ मंसिर ९ गते ६:५०


पाेखरा ।

गण्डकीका बहालवाला अर्थमन्त्रीलाईपछि पार्दै कास्की ३ बाट  एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्।

पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए

Advertisement

तपाईको प्रतिक्रिया