कास्की ३ (ख)मा कांग्रेसका बराल निर्वाचित

समाधान संवाददाता २०७९ मंसिर ९ गते ७:०४

पाेखरा ।
गण्डकी प्रदेशसभामा कास्की ३ (क) बाट कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन् । बरालले एमालेका राजीव पहारी गरेका हुन् । उनीहरू बीच ४ सय ६५ मतकाे फरक छ ।

बरालले १२ हजार ३६७ मत ल्याउदा  पहारीले ११ हजार ९०२ मत ल्याए ।
यस्तै, राप्रपाका हरिराम भण्डारीले २ हजार ५६० मत ल्याएका हुन् । कास्की ३ (क) मा एमालेका गणेशमान गुरुङ विजयी भइसकेका थिए । कास्की ३ प्रतिनिधि सभा तर्फ एमालेका दामोदर बैरागी पाैडेल निर्वाचित भइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया