खड्का बर्खास्तीमा परेपछि अब गण्डकी सरकारकाे प्रवक्ता मणिभद्र शर्मा

समाधान संवाददाता २०७९ मंसिर २८ गते २०:११


पाेखरा ।

गण्डकी सरकारका प्रवक्ता कुमार खड्का बर्खास्तीमा परेसँग अब, त्याे जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पाएका छन् ।
बुधबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई प्रवक्ताको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय जनाएकाे हाे ।

कात्तिक २९ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई बर्खास्तीमा परेका थिए । 

Advertisement

तपाईको प्रतिक्रिया