पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सफल (फोटोफिचर)

सञ्जय रानाभाट २०७९ पुष ७ गते १७:०६

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सफल भएको छ । बिहीबार दिउँसो यति र बुद्ध एयरलाइन्सले डेमो उडान गरेका थिए ।

दुवै कम्पनिका विमानले पुरानो पोखरा विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडेर पुगेका थिए ।

Advertisement

पुस १७ अथात् १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । उडानको तयारीका गर्दै उडान गरेको हो ।


Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया