पोखरामा तमु ल्होसारको रौनक (फोटोफिचर)

समाधान संवाददाता २०७९ पुष १५ गते १९:०४

पोखरा ।
गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएको छ । नयाँ वर्षको रुपमा मनाउने उक्त पर्वमा गुरुङ समुदायले भेला भएर मनाउछन् । तस्बिरः युनिस गुरुङ

तपाईको प्रतिक्रिया