लक्ष्मी माविकाे व्यवस्थापन समितिमा वडाध्यक्ष थापा
समाधान संवाददाता
२०७९ फागुन ४ गते १४:५९

पोखरा ।
पोखरा २६ को लक्ष्मी माविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ । वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो ।
समितिको सदस्यमा रामकृष्ण जिसी, हरिप्रिया पौड्याल, तिलकशाली सापकोटा, सीता बस्ताकोटी, सुस्मिता खड्का खत्री र सूर्यनाथ बराल छन् । शिक्षक प्रतिनिधिमा विष्णुप्रसाद तिवारी रसदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी छन् ।
यस्तै, रामज्योति माविमा कुलबहादुर थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति बनेको छ । समितिको सदस्यमा माया बराल, ममता गुरुङ, राजु गुरुङ र नृपेश अधिकारी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछाने छन् ।
सम्बन्धित








क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया