तनहुँ १ बाट कांग्रेसले गाेविन्द भट्टराईलाई उठाउने
समाधान संवाददाता
२०७९ चैत १६ गते १२:१०

पाेखरा ।
रामचन्द्र पाैडेल राष्ट्रपति निर्बाचित भएपछि रिक्त भएकाे तनहुँ-१ निर्बाचन क्षेत्रबाट नेपाली कांग्रेसले गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उप निर्बाचन यही बैशाख १० मा हुँदैछ । यहाँबाट निर्बाचन लड्न नेपाली कांग्रेसबाट १२ जना भन्दा बढी आकांक्षी थिए ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया