देवीस्थान समाजमा हरिशरण

पोखरा ।
देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको तेस्रो अधिवेशनले हरिशरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।
समाजको उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना, सचिव जीवन खत्री, कोषाध्यक्ष चन्द्रकला पोख्रेल र सहसचिवमा अञ्जिता तिमिल्सिना छन् । र सदस्यमा खिमलाल तिमिल्सिना, प्रदीप पौडेल, शिव अधिकारी, विष्णु भण्डारी, सुवास कुँवर र सीता तिमिल्सिना छन् ।
सभामा पोखरा महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले संस्कृति जोगाउने काम गरेकोमा समाजलाई धन्यवाद दिइन् । कार्यक्रममा नेपाली कांग्रेस पोखरा २५ का सभापति मधुसूदन त्रिपाठी, नेकपा एमाले पोखरा २५ अध्यक्ष ऋषिराम पौडेल, देवीस्थान धार्मिक क्षेत्र विकास समिति अध्यक्ष चूडामणिा तिमिल्सिना, संस्थापक अध्यक्ष विष्णु तिमिल्सिना र सल्लाहकार खिमलाल तिमिल्सिना, सदस्य चन्द्रकला पोखरेल र जीवन खत्रीले बोलेका थिए । कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा भएको थियो ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया