बकर इदमा सार्वजनिक विदा

समाधान संवाददाता २०८० असार १२ गते १४:४३

पोखरा ।
सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले साेमबार सूचना जारी गर्दै १४ गते बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया