समाजसेवी श्रेष्ठलाई मातृशोक

समाधान संवाददाता २०८० साउन १७ गते १२:०९

पोखरा ।
सिद्धार्थ क्लब पोखरा ८ का निर्देशक तथा पूर्व अध्यक्ष विनोदप्रसाद श्रेष्ठलाई मातृशोक परेको छ । उनको आमा चन्द्रमायाको बुधबार मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


समाजसेवी विनोद शुभ सिद्धार्थ बचत तथा ऋण सहकारीका अध्यक्ष, कास्की जिल्ला क्रिकेट संघका सचिव, कास्की जिल्ला सुटिङ संघका कार्यसमिति सदस्य, लायन्स क्लब अफ पोखरा आगनका सदस्यसमेत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया