याङ्जाकोट तमु समाजमा जेम

समाधान संवाददाता २०८० भदौ १९ गते १३:५९

पोखरा ।

याङ्जाकोट तमु समाज पोखराको शनिबारभ एको ३८ औँ वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले जेमप्रसाद गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


प्रथम उपाध्यक्षमा तिलु गुरुङ, द्वितीय उपाध्यक्षमा रोशनी गुरुङ, महासचिव युवराज गुरुङ, सचिव डिलशोभा गुरुङ, कोषाध्यक्ष आशबहादुर गुरुङ र सहकोषाध्यक्षमा सु.मानध्वोज गुरुङ छन् । सदस्यमा क्या. श्यामबहादुर गुरुङ, सु. गम्भीरजंग गुरुङ, सु. प्रेमबहादुर गुरुङ, फारसबहादुर गुरुङ, अर्जुन गुरुङ र धनबहादुर गुरुङ छन् भने महिला सदस्यमा भीमकुमारी गुरुङ र मोती गुरुङ चुनिएका छन् । कार्यक्रममा ह.ले. मीनबहादुर गुरुङले समाजको आवश्यकताबारे प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया