थोक बिक्रेताको रक्तदान कार्यक्रम
समाधान संवाददाता
२०८० भदौ २७ गते ११:१९

पोखरा ।
थोक बिक्रेता संघ पोखरा र लायन्स क्लब अफ पोखरा ग्लोबल सिटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको प्रमुख आतिथ्यता एवं थोक बिक्रेता संघका कार्यवाहक अध्यक्ष होमकुमार राई र लायन्स ग्लोबल लेकसिटीका अध्यक्ष रेशमलाल श्रेष्ठको संयुक्त अध्यक्षतामा भएको सो कार्यक्रममा थोक बिक्रेता संघ कास्कीका निवर्तमान अध्यक्ष हरिराज पन्त, लायन्स ३२५ आई नेपालमा डिस्ट्रिक्ट कोअर्डिनेटर विनोद ढुंगानालगायतको उपस्थिति थियो ।
सम्बन्धित






फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया