शेयर बजारमा उछाल, ५ मिनेटमा नै ४ प्रतिशत बढेपछि २० मिनेटलाई बजार बन्द

समाधान संवाददाता २०८० मंसिर २४ गते ११:१५

पाेखरा ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो।

आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ। २० मिनेटपछि शेयर कारोबार पछि खुल्ने छ।

Advertisement

तपाईको प्रतिक्रिया