गीताबारे अन्तक्र्रिया

समाधान संवाददाता २०८० पुष ९ गते १३:२५

पोखरा ।

गीता अध्ययन प्रतिष्ठानको आयोजनमा पोखरामा गीताको महत्वबारे अन्तक्र्रिया भएको छ । कार्यक्रमका सहभागीहरुले गीता पुस्तकमात्रै नभई जीवनको मार्गदर्शन पनि भएको बताएका छन् ।


कार्यक्रममा डा भोलानारायण रेग्मी, र गुरु श्याम दास कुँवरले गीताबारे प्रकाश पारे । सो अवसरमा कार्यक्रमका सहभागीलाई १ सय २० गीताका पुस्तक वितरण गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया