यी हुन् एमाले कास्कीको उम्मेदवार (सूचीसहित)

समाधान संवाददाता २०८० चैत १३ गते १६:४६

पाेखरा ।

एमाले कास्कीको ११ औं जिल्ला अधिवेशको अन्तिम दिन मंगलबार उम्मेदवारीको अन्तिम सूची प्रकाशन भएको छ । निर्वाचन मण्डलले मंगलबार अन्तिम नामावली प्रकाशन गरेको हाे ।


अधिवेशनले १ सय २१ सदस्यीय उम्मेदवार चयन गर्नेछ । नयाँ नेतृत्वको लागि दुई प्यान बनेको छ । यद्यपि अध्यक्षमा एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । माधव बास्तोला र बैनबहादुर क्षेत्रीको अध्यक्षमा उम्मेदवारी परेको हो । उनीहरुले छुट्टाछुट्टै प्यान बनाएका छन् । यद्यपि विवेक त्रिपाठीको उम्मेदवारी अध्यक्षमा परेको छ ।

Advertisement


यी हुन्, उम्मेदवारको सूची

Advertisement

तपाईको प्रतिक्रिया