उप निर्बाचनको मतगणना जारी

बझाङमा एमालेलाई झिनो अग्रता, कांग्रेस दोश्रो

समाधान संवाददाता २०८१ वैशाख १६ गते १५:१०

पोखरा ।

बझाङ जिल्लामा सम्पन्न प्रदेश सभा निर्बाचनकाे मतगणना सुरु भएको छ ।

यहाँको पहिलो परिणाम आएको छ । बझाङमा एमालेका दमन भण्डारीले १५७ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका अविशेक सिंहले १३२ मतका साथ पछ्याएका छन् ।

Advertisement

त्यस्तै माओवादीका जनक बुढाले ४७, नेकपा एसका दिलबहादुर सिंहले ५१ मत पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया