गण्डकीको मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वाेच्चले गर्‍यो रिट निवेदन खारेज

समाधान संवाददाता २०८१ वैशाख १७ गते १८:५७

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विवादबारे सर्वोच्च अदालतमा परेको रिट खारेज गर्ने फैसला गरेको छ ।

तपाईको प्रतिक्रिया