गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

समाधान संवाददाता २०८१ वैशाख २३ गते १५:४२


पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया